सुनको मूल्य १ हजार बढ्यो, मंगलबार प्रतितोला ७१ हजारमा कारोबार

  २०७६ साउन २८ गते ११:१४     विकासन्युज

काठमाडौं । पछिल्लो समय हालकै उच्च मूल्यमा सुनको कारोबार हुँदै आएको छ । सुन साताको तेस्रो दिन प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ ।

साताको पहिलो र दोश्रो दिन प्रतितोला ७० हजारमा कारोबार भएको सुन मंगलबार हजार रुपैयाँमा बढेर उक्त मूल्यमा बिक्री भईरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा बिक्री भईरहेको छ ।

भने चाँदी ८ सय ३५ प्रतितोला बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

अघिल्लो सुनको मूल्य :
सुनको मूल्य आकासिँदै, प्रतितोला ७० हजारमा कारोबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.