सुनको मूल्य आकासिँदै, प्रतितोला ७० हजारमा कारोबार

  २०७६ साउन २३ गते ११:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय सुनको मूल्य आकासिँदै प्रतितोला ७० हजारमा कारोबार भईरहेको छ ।
साताको पाँचौ दिन बिहीबार बुधबारको तुलनामा ५ सय रुपैयाँ बढेको छ ।

बुधबार प्रतितोला ६९ हजार ५ सयमा कारोबार भएको सुनले आज नयाँ रेकर्ड कायम राख्न सफल भएको छ ।

बुधबार प्रतितोला ६९ हजार २ सय कारोबार भएको तेजावी बिहीबार ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

भने चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ८२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

यस्ताे छ सुनकाे बढ्दाे मूल्य :

आजपनि १५ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

पछिल्लो समय सुनको मुल्य निरन्तर बढ्दो, ६८ हजारमा कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.