दीगो विकासको लागि जर्मन सरकारको ३ अर्ब अनुदान

  २०७६ असार १९ गते १५:०४     विकासन्युज

काठमाडौं । जर्मन सरकारले नेपाललाई ३ अर्ब चार करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । जर्मनले नेपालको नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दीगो आर्थिक विकास सम्बन्धी कार्यक्रमका क्षेत्रमा खर्च गर्ने गरी अनुदान उपलब्ध गराउन लागेको हो । भोलि शुक्रबार नेपाल सरकार र जर्मन सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.