२०७६ जेठ १० गते १३:१५ विकासन्युज
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ)मा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् ।त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.