निर्माता सरिता राईको ‘भुई फूल’ उद्घाट

  २०७६ वैशाख २२ गते १७:१७     विकासन्युज

काठमाडौं । भुमेथान फिल्म प्रस्तुतीमा सरिता राईको ‘भुईफूल’ उद्घाटन भएको छ । नेत्र छन्त्यालको निर्देशन र निर्माता उर्मिला बान्तवा राईको उत्पादनमा सो फिल्म आइतबार बागबजारको हेल्लो क्याफेमा उद्घाटन गरेका हुन् ।


उक्त फिल्ममा प्रमुख भुमिका गोविन्द ‘प्रभात’, तुलसा थापा, दिपेन्द्र सिंह दर्नाल, चन्द्रा राई, मनोजकुमार भेटवाल, विक्रम क्षेत्री, कुमार सुब्बा, घनश्याम जोशी, सन्ध्या स्र्यातान, पुर्णिमा लामाका साथमा नरेश खड्का अभिनय रहेको छ ।
विनय पौडेलको सह निर्देशनमा गीत गणेश सुवेदी र संगीत रमेश खड्काको रहेको छ । त्यस्तै छाँयाकन रमेश हुमागाई श्रृंगार नन्दा मेन्याङबो लिम्बु र उत्पादन विमल धमलाको रहेको छ भने प्रेस डिजाई सुमिता मादेन ‘मादेन बुटिक धरान’को रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.