अर्घाखाँचीमा एचएच बजाजको नयाँ शोरुम

  २०७६ वैशाख ११ गते १८:४६     विकासन्युज


काठमाडौँ । एचएच बजाजले अर्घाखाँचीको ‘बस्याल ब्रदर्स अटोलिङ्क प्रालि’ मा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफूहरुको जिम्मेवारी भएको बताए ।

अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.