प्यान नम्बरबारे बोर्डको निर्णयप्रति इन्भेष्टर्स फोरमले गर्यो स्वागत

  २०७५ फागुन ३० गते १७:४७     विकासन्युज

काठमाडौँ । साना लगानीकर्ताको हितमा प्यान नम्बर अनिवार्य नगर्ने नेपाल धितोपत्र बोर्डको निर्णयलाई नेपाल इन्भेष्टर्स फोरमले स्वागत गरेको छ ।

फोरमले विहीबार विज्ञप्ति प्रकाशित गर्दै बोर्डले बिहीबार गरेको निर्णयको स्वागत गरेको हो ।

‘आगामी दिनमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लगायत सम्पूर्ण नियामक निकायहरुले लगानीकर्ताहरुको जायज माग पूरा गर्ने अपेक्षा राख्दछौँ’-फोरमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्यानबाट पछि हट्यो धितोपत्र बोर्ड, बैशाख १ गतेदेखि ५ लाख बढीको सेयर कारोबारमा मात्रै अनिवार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.