हस्तकला महासंघको ४६ औं वार्षिकोत्सव शुक्रबार पाटन दरबारमा हुने

  २०७५ मंसिर २७ गते १५:१६     विकासन्युज

काठमाडौं । हस्तकला महासंघको ४६औं वार्षिकोत्सव  शुक्रबार मनाउने भएको छ । पाटन दरवार स्क्यारमा हुने उक्त हस्तकलाकाे सार्वजनिकिकरण कार्यक्रममा कला  घोषणा गर्ने  जनाएका छन्र । कार्यक्रम औपचारिक रूपमा मंगलबजारमा दिन विहान ललितपुरका विभिन्न टोलटोलमा हुने जनाएका छन्र ।

सोही दिन साँझ टोलटोलका, संघ संस्था, देवालय, शिवालय, विहार, कार्यालय र हस्तकलाका पसलहरुमा दिपावली गर्ने तयारी भईरहेको छ । साथै ललितपुर महानगरले हस्तकला घोषणा गरिएकोमा भब्य खुशीयाली मनाइने कार्यक्रम रहेको छ । सो कार्यक्रम तथा प्रभात फेरीमा सहभागी पुराउन सर्वसाधारण तथा  संचारमाध्यमकाे अनिवार्य रहेकाे अायाेजकले  समितिले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.