६ महिनाभित्र काठमाडौं धुलो र हिलो मुक्त हुन्छः ओली

  २०७५ भदौ २३ गते १३:२९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी छ महिनाभित्र काठमाडौं उपत्यका हिलो र धुलो मुक्ता हुने घोषणा गरेका छन् । जिल्ला समन्वय समिति महासंघको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी छ महिनाभित्र काठमाडौं बासीले हिलो र धुलोबाट मुक्ती पाउने घोषणा गरेका हुन् ।

ओलीले २ बर्षभित्र सडकहरु कालो पत्रे गरिसक्ने पनि दावी गरे । उनले मन्त्रि परिषद हेरफेर पनि नहुने स्पष्ट पारे । उनले बलियो सरकारले राम्रा कामहरु गरिरहेकाले घेराबन्दीमा पार्ने प्रयास भैरहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.