नेपाल इन्स्योरेन्स कम्पनीको २६औँ शाखा सर्लाहीमा

  २०७५ वैशाख ३१ गते १३:११     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो २६औँ शाखा सर्लाही जिल्लाको हरिबनमा सञ्चालनमा ल्याएकाे छ ।

उक्त शाखाको उद्घाटन यस इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले गरेका हुन् ।

इन्स्योरेन्सले शाखा विस्तारको क्रममा उक्त स्थानमा थप नयाँ शाखा खोलेको हो ।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच वृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.