कालिका माइक्रोक्रेडिटको साधारणसभा फागुन १९ मा, २१ प्रतिशत बोनस सेयर पारित गर्ने

  २०७४ माघ २५ गते ९:०२     विकासन्युज

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा फागनु १९ गते हुने भएको छ ।

संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.२१ प्रतिशत अर्थात १ करोड ७५लाख रुपैयाँ बोनस सेयर स्वीकृत गर्ने छ ।

सभामा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन हुने भएको छ ।

यस्तै नाम परिवर्तन गरेर कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा परिणत गर्ने प्रस्ताव सभाले पाति गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.