एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद लिलामी हुँदै

  २०७४ मंसिर १३ गते १०:५१     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलामी हुने भएको छ ।

बैंकको १८ हजार २८६ कित्ता हकप्रद सेयर लिलामीका लागि पुस ९ गतेसम्म समय तोकेको छ ।

गत असोज १८ देखि कात्तिक २१ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयर बिक्री नभएपछि बैंकले लिलामी गर्न लागेको हो ।

बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.