एनआईसी एसियाले होम लोन योजना ल्यायो

  २०७४ भदौ २७ गते ९:२२     विकासन्युज

काठमाडौं । तपाई घर बनाउन वा किन्न पैसा छैन, अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले आकर्षक ब्याज दरमा प्रिमियम होम लोन योजना ल्याएको छ ।

हामी साथ दिने छौ तपाइको सम्पन्नतामा पुरा हुनेछ तपाइको घर सपना भन्ने नाराकासाथ बैंकले होम लोन योजना ल्याएको छ ।

बैंकले ब्याज दर भने खुलाएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.