सानिमा बैंकले निशुल्क आश्वा सेवा दिने, मंगलबारदेखि लागू गरिँदै

  २०७४ जेठ २ गते १२:०४     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले निःशुल्क आश्वा सेवा दिने भएको छ । बैंकले यस सेवा जेठ २ गते (मंगलबार)देखि निःशुल्क गरेको जनाएको छ ।

साथै, ग्राहकहरुले आश्बा अन्तर्गत अनलाईन शेयर आवेदन दिन सकिने बैंकले जनाएको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुद्वारा ईन्टरनेट बैंकिङ्ग मार्फत उपयोग गर्न सकिने छ ।

सानिमा बैंकको मेची देखि महाकाली सम्म ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.