तिनाउ डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्दै, वैशाख ६ गते बुक क्लोज

  २०७३ चैत ३० गते १४:५२     विकासन्युज

काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ३५ प्रतिशत(१०ः३.५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी वैशाख ६ गते कम्पनीको बुक क्लोज हुने छ ।

हाल बैंकको चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ५०७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.