एनबी इन्स्युरेन्सको शतप्रतिशत हकप्रद सेयर, मंसिर १७ गते वार्षिक साधारणसभा

  २०७३ कार्तिक २६ गते १३:५९     विकासन्युज

nb_insursanceकाठमाडौं, २६ कात्तिक । एनबी इन्स्युरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गुर्नपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो मंसिर १७ गते हुने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ३० करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय इन्स्योरेन्सको प्रतिकित्ता सेयर १६१ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.