समाज

  २०७९ भदौ ७ गते १७:५३     विकासन्युज

कैलाली । कैलाली लम्कीचुहाका १३० भूमिहिन दलित परिवारले लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सोमबार कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को बादी बस्तीका १३० भूमिहिन दलितलाई...

  २०७९ भदौ ६ गते २०:५०     सन्तोष रोकाया

काठमाडौं । २०७९ भदौ ६ गते सोमबार दिउसो २ बजेको समय । सधैं व्यस्त रहने काठमाडौं बानेश्वरको देब्रे पट्टीको सडक आज भने बन्द थियो । सुरक्षाकर्मीले अगाडि गुडिरहेका सवारी साधनहरुलाई दायाँ पट्टी जान संकेत...

  २०७९ भदौ ६ गते १७:५५     विकासन्युज

फाइल फोटो काठमाडौं । यौनकर्मीहरुलाई अपराधी व्यवहार गर्न नहुने माग संसदीय समितिमा उठेको छ । शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा सहभागी भएर यौनकर्मीहरुको छाता संगठन जागृति महिला महासंघकी प्रतिनिधि मञ्जु अधिकारीले सो...

  २०७९ भदौ ६ गते १४:२३     विकासन्युज

झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे...

  २०७९ भदौ ६ गते १०:१५     विकासन्युज

काठमाडौं । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्याे । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती...

  २०७९ भदौ ५ गते १५:५०     विकासन्युज

काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त थियो । यात्रुहरुको आवागन बढ्दै थियो । भरिभराउ विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूकाे भीड बाक्लाे थियाे । प्रहरीहरु चेकिङमा व्यस्त थिए । सोही समयमा दुबईको उडानबाट नेपाल आएका...

  २०७९ भदौ ४ गते १७:५६     विकासन्युज

काठमाडौं । आगामी निर्वाचनपछि पनि यही गठबन्धनको सरकार बनेमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका...

  २०७९ भदौ ४ गते १६:१६     विकासन्युज

काठमाडौं । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म...

  २०७९ भदौ ४ गते १०:३६     विकासन्युज

बाँके । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब...

  २०७९ भदौ ४ गते १०:३०     विकासन्युज

सुदूरपश्चिम । ट्र्याक्टर, थ्रेसर मेसिनसहितका कृषियन्त्रको प्रयोगले किसान गुलाब रानालाई खेती गर्न पहिलेको भन्दा निकै सहज भएको छ । विगतमा हलगोरु पालेर खेतीको काम गर्दै आउनुभएका उहाँले पछिल्ला वर्षमा ट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रको प्रयोग...

  २०७९ भदौ ४ गते ९:४६     विकासन्युज

कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७...

  २०७९ भदौ ३ गते १७:४६     राजिव न्यौपाने

काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिन्छ भन्ने कुरा तपाईं कत्तिको पत्याउनुहुन्छ ? विश्वमा धनाड्य बनेका अर्थात सफल व्यवसायी बनेका अधिकांश मानिसहरुले सानै लगानीबाट व्यवसाय सुरु गरेको इतिहास छ...

  २०७९ भदौ ३ गते ७:१५     विकासन्युज

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर...

  २०७९ साउन ३१ गते १७:१३     विकासन्युज

काठमाडौं । पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न भएको छ । काठमाडौंको तारागाउँ म्युजियममा १४ अगस्टबाट शुरु भएको सो पर्दशनी मंगलबार सम्पन्न भएको हो । पदर्शनीमा पि सिङका २५ वटा विभिन्न प्रकारका चित्रकलाहरु...

  २०७९ साउन ३० गते १८:४२     विकासन्युज

काठमाडौं । साउन २८ अर्थात् गत शनिबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिइरहेको थियो । परीक्षा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको त्रिभुवन मा. वि.,बोराडाँडीमा भइरहेको थियो । परीक्षा हलमा सबै...

  २०७९ साउन २८ गते १२:०६     विकासन्युज

म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल...

  २०७९ साउन २८ गते ११:०६     विकासन्युज

ललितपुर । ललितपुरको गोदावरवी नगरपालिका वडा नं १२ ठेचोको नवदुर्गा भवानी देवी नाच सुरु भएको छ । १२ वर्षमा एकचोटी हुने नाच १२ यो वर्ष सुरु भएको हो । जात्रा झण्डै वर्षभरि नै चल्ने...

  २०७९ साउन २७ गते १३:२२     विकासन्युज

काठमाडौं । सामाजिक सहानुभूति युवा क्लबले शनिबार सरसफाइ कार्यक्रम गर्ने भएको छ । क्लबले ललितपुरको पाटन मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम गर्ने भएको हो । क्लबका अध्यक्ष सुवास असरपतिले युवा सक्रियता मार्फत समाज रूपान्तरणको नारा सहित सरसफाइ...

  २०७९ साउन २६ गते ९:४८     विकासन्युज

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी...

  २०७९ साउन २५ गते ७:४४     विकासन्युज

खोटाङ । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको...