सामाजिक सहानुभूति युवा क्लबले पाटन क्षेत्रमा शनिबार सरसफाइ गर्ने

  २०७९ साउन २७ गते १३:२२     विकासन्युज

काठमाडौं । सामाजिक सहानुभूति युवा क्लबले शनिबार सरसफाइ कार्यक्रम गर्ने भएको छ । क्लबले ललितपुरको पाटन मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम गर्ने भएको हो ।

क्लबका अध्यक्ष सुवास असरपतिले युवा सक्रियता मार्फत समाज रूपान्तरणको नारा सहित सरसफाइ कार्यक्रम गर्ने लागेको बताए । सरसफाई कार्यक्रम बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म गर्ने उनले जानकारी दिए ।

क्लबले सबैलाई सरसफाइ कार्यक्रममा साथ दिन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.