समाचार

  २०८० मंसिर ७ गते १५:२७     विकासन्युज

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ करोड रुपैयाँसहित हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीले काठमाण्डौंका विभिन्न स्थानमा अनुमति नलिई अवैध रुपमा हुण्डी कारोबार गरेको आरोपमा...

  २०८० मंसिर ७ गते १४:२५     विकासन्युज

काठमाडौं । सरकारले सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास (परिचय पत्र)को व्यवस्था गर्ने भएको छ । कर सप्ताह तथा करदाता सम्मान कार्यक्रममा बोल्दै अर्थसचिव डा.कृष्णहरि पुस्करले उत्कृष्ट करदातालाई सिंहदरबार...

  २०८० मंसिर ७ गते १४:२०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।...

  २०८० मंसिर ७ गते १४:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सवा ५ खर्ब रुपैयाँबराबरकाे वस्तु आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४...

  २०८० मंसिर ७ गते १४:०५     विकासन्युज

काठमाडौं । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला...

  २०८० मंसिर ७ गते १३:५४     विकासन्युज

काठमाडौ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई  लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री...

  २०८० मंसिर ७ गते १३:४५     विकासन्युज

काठमाडौं । विवादित तथा पछिल्लो समय उच्छ्श्रृङ्खल गतिविधि गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग आफुले ऋण मिनाहाको माग राखेको बताएका छन् । उनले आफुले विभिन्न बैंक तथा वित्तीय संस्थालाई...

  २०८० मंसिर ७ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरिरहेको काठमाडौं बल्खु क्षेत्रमा मोबाइल नेटवर्क बिच्छेद गराउने ‘जामर’ मेसिन जडान गरेको गाडी परिचालन गरेको छ । बल्खु क्षेत्रमा प्रदर्शनकारीहरुबीचमा झडप हुने अवस्था सिर्जना हुँदै...

  २०८० मंसिर ७ गते १३:२६     विकासन्युज

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले योजनाबद्ध र सार्थक पहल गरिरहेको बताएका छन् । प्राकृतिक स्रोतको समुचित प्रयोग र दिगो विकासका लागि सरकारले गरिरहेको प्रयासमा...

  २०८० मंसिर ७ गते १३:१७     विकासन्युज

काठमाडौं । सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत...

  २०८० मंसिर ७ गते १२:५७     विकासन्युज

काठमाडौं । सरकारले सुनको अवैध तस्करी नियन्त्रसम्न्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहित विभिन्न पाँचवटा निर्णय गरेको हो । मंसिर ७...

  २०८० मंसिर ७ गते १०:५०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पछिल्लो समयमा व्यवसायको मोडेल बद्लिएको र सोही अनुसार करको संरचना पनि बदल्नुपर्ने बताएका छन् । आन्तररिक राजस्व विभागले आयोजना गरेको कर सप्ताह समापन समारोहमा बोल्दै अर्थमन्त्री महतले इभी, अनलाईन...

  २०८० मंसिर ७ गते ९:४५     विकासन्युज

काठमाडौं । सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति विजयबहादुर शाह बनेका छन् । सरकारले उनलाई व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतले उनलाई सम्मान गरेका...

  २०८० मंसिर ७ गते ९:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा (एनपीएल)ले बैंकहरूलाई चिन्ता थपेको बताएका छन् । बिहीबार कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा...

  २०८० मंसिर ७ गते ९:३१     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले सबैभन्दा बढी कर बुझाउने करदाताहरूलाई सम्मान गरेको हो । गत वर्ष...

  २०८० मंसिर ७ गते ८:४९     विकासन्युज

काठमाडौं । बाँकेमा किसानले उत्पादन गरेको धान आजदेखि खरिद प्रक्रिया सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले कृषकले उत्पादन गरेको धान आजदेखि खरिद गर्न सुरु गरेको हो । नेपालगञ्ज सडक...

  २०८० मंसिर ७ गते ८:४४     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्याली जुलुसका साथै विरोध...

  २०८० मंसिर ७ गते ७:१४     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जीते राई बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा सोमबारदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय...

  २०८० मंसिर ७ गते ७:०५     पूर्णप्रसाद मिश्र

काठमाडौं । ४ महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको...

  २०८० मंसिर ७ गते ७:०१     विकासन्युज

काठमाडौं । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली...