अटोमोबाईल

२०७४ असोज ३ गते १७:२४

काठमाडौं । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्रि गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले नयाँ शोरुम नक्शालमा स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको उक्त शोरुममा महिन्द्राको पिक...

२०७४ असोज २ गते २०:१२

काठमाडाै ।  सांसद गगनकुमार थापाले काठमाडाैं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता...

२०७४ भदौ २९ गते १४:४७

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्सको योद्धा नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो । उद्घाटन कार्यक्रममा...

२०७४ भदौ २८ गते १५:०३

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको...

२०७४ भदौ २१ गते १८:०१

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारबाट चारदिने यामाहा महामेला सुरु हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा हुने महामेला भाद्र २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना बाइकको बेस्ट...

२०७४ भदौ १८ गते २०:१९

काठमाडौं । १२ औं संस्करणको नाडा अटो शोमा २ हजार ६०० भन्दा बढी सवारीसाधन बिक्री भएका छन् । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा झन्डै एक हजार वटा चार पाङ्ग्रे तथा...

२०७४ भदौ १६ गते १६:३१

काठमाडौं । दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ । यस अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा...

२०७४ भदौ १५ गते २०:१४

काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा...

२०७४ भदौ १५ गते १८:१६

काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नाडा अटो शो मा म्याक फोरटी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का...

२०७४ भदौ १४ गते १८:३८

ललितपुर । यातायात व्यवस्था विभागले अबदेखि चार र तीन पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधान ल्याएको छ । यातायात व्यवस्था विभाग बागमती शाखा एकान्तकुनामा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी...