नेपाल हाइड्रो डेभलपर्सको असार १३ गतेदेखि १६ दिन बुक क्लोज

  २०७५ असार ५ गते १२:५८     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको आगामी असार १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असार २९ गतेसम्म संस्थाको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १६ दिन सेयर कारोबार बन्द गर्दै छ । यस संस्था आगामी असार २९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभामा जाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.