मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १७९५ रुपैयाँ

  २०७५ जेठ २० गते १४:५५     विकासन्युज

काठमाडौं । आइतबार मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ७९५ रुपैयाँ रहेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.