५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाइने

  २०७५ जेठ ७ गते १६:४८     विकासन्युज

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  अबको ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउइने बताइन् ।
उनले त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने, कृषि भूमिको खण्डीकरण रोक्ने लगायत कार्य अघि बढाउने बताइन् ।

कृषिको वहुउपयोगी हुनेगरी उत्पादनहरुको विविधिकरण गरिने समेत उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.