सिटी एक्सप्रेस फाइनान्सको साधारणसभा बैंशाख ३१ मा, २५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने

  २०७५ वैशाख ७ गते ९:२९     विकासन्युज

काठमाडौं। सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा बैंशाख ३१ गते हुने भएको छ । साधारणसभाले चुक्तापुँजी बढाउन १६७ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका २५ करोड रुपैयाँ बराबरको २५ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यस्तै जारी पुँजी पनि वृद्धि गर्ने प्रस्ताव सभाले अनुमोदन गर्ने कार्यक्रम रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.