सिभिल बैंकको साधारण हकप्रद सेयरको लिलामी मंगबार खुल्ने

  २०७४ चैत ३ गते १३:३२     विकासन्युज

काठमाडौं । सिभिल बैंकको साधारण समूहतर्फको परेको बोलपत्र मंगलबार खोलिने भएको छ ।

बैंकले सर्वसाधारणतर्फको ९ लाख ९२ हजार ८१९ कित्ता हकप्रद सेयरको बोलकबोल खुला गरेको थियो ।

बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा आवेदन नपरेपछि चैत १ गतेसम्म लिलामी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.