एनसीसी बैंक डुवाउनेमाथि सीआईबीले लगाएको यस्ता छन् १२ आरोप

  २०७४ चैत २ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ डुवाउनेमाथि एक दर्जन आरोप लगाएको छ ।

तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकहाल एनसीसीको सञ्चालक विष्णुप्रसाद धिताललगायत १३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । कमसल धितो राखि करोडौ रुपैयाँ ऋण दिएको लगायत १२ आरोप छन् । पक्राउ परेको १३ जना तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष, सञ्चालक, सीईओ र कर्मचारी संलग्न भएको आरोप लगाउदै बैंकिङ कसुरको अभियोग लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.