के एलले २५ ब्राण्डको मोबाइल सस्तो मुल्यमा बेच्दै

  २०७४ फागुन ६ गते १९:०७     विकासन्युज

काठमाडौं । चाबहिलमा रहेको के एल मोबाइल हबले २५ ब्राण्डका मोबाइलहरु  सस्तो मूल्यमा बेचिरहेको जनाएको छ ।

फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने हबले दाबी गरेको छ।

‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं , यसबाट मोबाइलखरिद गर्न चाहने धेरै भन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ मोबाइलहबका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताए । हबले ग्राहकको हात खाली नजाने गरी पुरस्कारको समेत व्यावस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.