कैलाश विकास बैंकले विनाधितो १५ लाख ऋण दिने, एक दिनमै निर्णय

  २०७४ माघ ५ गते १९:२१     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले विनाधितो १५ लाख रुपैयाँ कर्जा दिने भएको छ ।

डाक्टर, इन्जिनियर, परामर्शदातालगायत राम्रो जागिर भएकालाई पेशागत कर्जा दिने योजना ल्याएको हो ।

मासिक तलवका आधारमा कर्जा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमृतचरण श्रेष्ठले बताए ।

उनले राम्रो जागिर भएका व्यक्तिलाई यो कर्जा सुविधा दिने उनले जानकारी दिए । यस्तो कर्जा एक दिनमा प्रवाह गरिने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.