कुबेर मर्चेन्ट फाइनान्सको सिइओमा भिष्मराज चालिसे नियुक्त

  २०७४ पुष १७ गते १७:०६     विकासन्युज

काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले आउँदो चार बर्षका लागि चालिसेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ चालिसेले आगामी माघ १ गतेदेखि कम्पनीको सिइओ पदको कार्यभार सम्हाल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.