२०७४ मंसिर ४ गते १०:१२ विकासन्युज
काठमाडौं । तपाइलाई बैंकमा खाता खोल्न लामो लाइन बस्नु परेको छ ?
अब चिन्ता नगर्नुस लाइन नै नबसी घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था सनराइज बैंकले गरेको छ ।
बैंकले घरैमा बसेर २४ सै घण्टा खाता खोल्न मिल्ने व्यवस्था गरेको छ । सनराईले सहायताका लागि १६६००१२२४४४ मा सम्पर्क गर्न भनेको छ ।
सनराईजले पहिलो पटक यस्तो सुविधा ल्याएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.