मुक्तिनाथ विकास बैंकले निशुल्क आश्वा सेवा दिने

  २०७४ जेठ ११ गते १८:२०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पनि ग्राहकहरुलाई निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ ।

बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर दिँदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.