बैंकले उपभोग्य कर्जाको व्याजदर बढाउँदा समस्या, व्याजदर छिटो बढेपछि ऋणीलाई समस्या

  २०७३ चैत ८ गते ८:१२     विकासन्युज

काठमाडौं । बैैंक तथा वित्तीय संस्थाले उपभोग्य कर्जाको व्याजदर जथाभावी बढाउँदा कर्जा जोखिममा पर्ने संभावना बढ्दै गएको छ ।

व्यक्तिगत जमानत वा धितोमा प्रवाह भएको उपभोग्य कर्जाको व्याजदर छोटो समयमा नै उच्च दरले बढेपछि ऋणीहरुले समायमा नै पैसा तिर्न नसकेको बैंकहरुले नै बताएका छन् ।

ऋणीलाई आफ्नो बजेट बनाउँदा बैंक किस्ताका किस्ताका रुपमा छुट्याइएको रकम थोरै हुन्थ्यो । तर छिटो व्याजदर बढेको र दोब्बरसम्म व्याजदर पुगेका कारण ऋयालीलाई समस्या परेको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थादले पछिल्लो ५ महिनादेखि वित्तीय प्रणालीमा तरलमा अभाव भएको भन्दै निक्षेपको व्याजदर बढाएपछि कर्जाको व्याजदर पनि पछिल्लो ३ महिनामा दोब्बर भएको छ । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.