प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता

  २०७३ पुष १८ गते १६:१५     विकासन्युज

काठमाडौं, १८ पुस । प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रो फाईनान्स वित्तीय संस्था बीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता कार्यक्रममा प्रभु मनिका तर्फ बाट कम्पनीका महाप्रबन्धक रामेश्वर सापकोटाले र आरम्भ माइक्रोफाईनान्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरेका छन् ।

pravu_with_aaramvhamicrofin

केन्द्रिय कार्यालय मेलम्चीमा रहेको माइक्रोफाईनान्सको नुवाकोट, धादिङ, तनहु, काभ्रेपलन्चोक लागायत विभिन्न ११ जिल्लामा १६ वटा शाखा कार्यालयवाट सेवा प्रदान गरिने माइक्रोफाईनान्सका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.