५० वटै ब्रोकर कम्पनीले गरे सदस्यता नविकरण

  २०७६ कार्तिक १ गते १२:०४     विकासन्युज

काठमाडौं । धितोपत्रको दोस्रो बजार मार्फत सेयर कारोेबार गर्न सदस्यता लिएका ५० वटै धितोपत्र सदस्य दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले सदस्यता नविकरण गरेका छन् ।

उक्त कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सदस्यता नविकरण गरेका हुन् ।

यी कम्पनीले असाेज मसान्तभित्रै सेयर काराेबार गर्न सदस्यता नविकरण गरेका हुन् ।