२६ प्रतिशत बोनसपछि स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन

  २०७६ मंसिर १५ गते १२:१९     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।  २६.७५ प्रतिशत बोनस सेयरपछि संस्थाको मूल्य समायोजन भएको हो ।

समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४८१.२५ रुपैयाँ रहेको छ ।