एनएमबि५० को १२ करोड इकाई सूचीकृत

  २०७६ मंसिर १८ गते १९:२१     विकासन्युज

काठमाडौं । बुधबार एनएमबि५० को १२ करोड ५० लाख इकाई सूचीकृत भएको छ ।

संस्थाको सो मात्राको इकाई नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।

यससँगै संस्थाको उक्त फण्ड दोश्रो बजारमा कारोबार हुने छ ।