टर्किएमा वार्षिक मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतमा घटेको छ । जुन तीन वर्षमा पहिलो पटक मुद्रास्फीति देशको नीतिगत ब्याजदरभन्दा तल झरेको हो । सेप्टेम्बरको लागि मासिक मुद्रास्फीति २.९७ प्रतिशतमा रह्यो । जबकि उत्पादक मूल्य सूचकांक...
काठमाडौं । इजिप्टको कुल ग्राहस्थ उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख...
काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएकाे छ । जसका कारण धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । शीर्ष २० मा केवल तीन धनी व्यक्तिको कुल सम्पत्ति...
काठमाडौं । युरोपेली संघ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला...
काठमाडौं । इटालियन कफी निर्यात गत वर्ष रेकर्ड २.२५ बिलियन यूरो (२.५० बिलियन अमेरिकी डलर) पुगेको छ । गत वर्षको तुलनामा यो ६.८ प्रतिशतले बढेको हो । यो देशको सबैभन्दा भरपर्दो निर्यात उत्पादनहरूमध्ये एक...
काठमाडौं । इटालीमा मूल्यवृद्धि सेप्टेम्बरमा सुस्त भएको छ । सेप्टेम्बरमा १.० प्रतिशतले मुद्रास्फिती घटेको हो । इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानको प्रारम्भिक तथ्याङ्कअनुसार सेप्टेम्बरमा मूल्य एक वर्षअघिको तुलनामा ०.७ प्रतिशतले बढेको छ । जुलाईमा १.३...
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका...
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्यांकअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन...
काठमाडौं । बिहीबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । इरान र इजरायलबीच बढ्दो तनावका कारण विश्वभरिका बजारमा गिरावट आएकाले त्यसको प्रभाव भारतीय बजारमा पनि देखिएको हाे । बीएसई सेन्सेक्स ९०० अंकको गिरावटसहित...
काठमाडौं । सामाजिक सञ्जाल एक्स (पुरानो ट्विटर)को सेयर मूल्य ८० प्रतिशत घटेको छ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई वर्षअघि माइक्रोब्लगिङ साइट ट्वीटर ४४ अर्ब डलरमा किनेका थिए । त्यसपछि उनले यसकाे नाम एक्स...
काठमाडौं । सिंगापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्याएको र गैरकानुनीपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । फर्मुला वनलाई सिंगापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष...
काठमाडौं । चियाको कित्ली (चियादानी) पनि करोडौंको हुन्छ ? यो सत्य हो भन्ने थाहा पाएर तपाईं छक्क पर्नुहुनेछ । विश्वको सबैभन्दा महँगो कित्लीको मूल्य यति छ कि यो मूल्यले भारतको नोएडा-एनसीआरमा १ करोड मूल्यका...
काठमाडौं । सरकारको डिजिटल पहलहरूसँगै भारतको वित्तीय परिवेश पछिल्ला केही वर्षहरूमा आमूल परिवर्तनबाट गुज्रेको छ । आस्क क्यापिटलको हालैको प्रतिवेदनले गहिरो इन्टरनेट प्रवेश पहुँच, कुशल र सस्तो फोर जी र फाईभ जी सेवाहरू जस्ता...
काठमाडौं । अमेरिकामा बन्दरगाह मजदुरहरू हडतालमा उत्रिएका छन् । हडतालमा उत्रिएका मजदुरको संख्या ५० हजारभन्दा बढी छ । अमेरिकामा सन् १९७७ पछि यति ठूलो संख्यामा मजदुर हडताल भएको यो पहिलो पटक हो । यी...
दिल्ली । गुजरात स्टेटकाे सूरतका सबैभन्दा धनी व्यक्ति अश्विन देसाईको कथा प्रेरणाले भरिपूर्ण छ । कुनै समय उनी एउटा रुम भएको अपार्टमेन्टमा बस्थे । आज उनको कुल सम्पत्ति १० हजार ४६ करोड भारु छ...
काठमाडौं । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यहाँका जनताको सम्पत्ति द्रूत गतिमा बढिरहेको छ तर चिनियाँ टाइकुनहरू अरबपतिहरूको सूचीमा शीर्षमा रहन चाहँदैनन् । यसको कारण हाे- चिनियाँ कम्युनिष्ट पार्टीले अति धनीलाई निशाना...
काठमाडौं । मुम्बईको मायानगरीमा रहेकाे एक साधारण परिवारका निर्मित पारेखले एप्पलजस्तो ठूलो कम्पनीमा जागिर छोडेर ९ हजार करोडको बिजनेश खडा गर्न सफल भएका छन् । उनले ‘अपना’ नामको प्लेटफर्म बनाएका छन् । यसले ब्लु...
रुसले आगामी वर्ष आफ्नो रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएकाे छ । रुसले युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको छ । युक्रेनमा आक्रमण गर्न क्षेप्यास्त्र...
श्रीलङ्काको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले सोमबार देखाएको छ । आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक ०.५ प्रतिशतमा झरेको छ । जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा ०.५ प्रतिशत मुद्रास्फीति...
काठमाडौं । पृथ्वीको तापक्रम बढेसँगै जलवायु परिवर्तनको समस्या बढेको छ । यसलाई रोक्न धेरै देशहरूले उत्सर्जन घटाउने उपायहरू गर्न थालेका छन् । यसमा नयाँ पेट्रोल र डिजेल सवारीसाधनको बिक्रीमा प्रतिबन्ध पनि समावेश छ ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.