पर्यटन

  २०७८ चैत १ गते १४:५१     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ सरकारको लगानीमा पोखरामा निर्माणधीन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रश्न उठाएका छन् । उनले सो विमानस्थल निर्माणमा लागेको लागतमा प्रश्न उठाएका हुन् । विश्व उपभोक्ता अधिकार दिवसको...

  २०७८ फागुन ३० गते १६:४१     विकासन्युज

पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट...

  २०७८ फागुन २८ गते १५:००     विकासन्युज

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ । इञ्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त...

  २०७८ फागुन २८ गते १०:१७     विकासन्युज

काठमाडाैं । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय...

  २०७८ फागुन २७ गते १३:३०     विकासन्युज

काठमाडौं । भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’ बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो । फोनपे...

  २०७८ फागुन २४ गते २१:४२     विकासन्युज

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । मंगलबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट  ८७ करोड रुपैयाँ  राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल...

  २०७८ फागुन २२ गते ११:५७     विकासन्युज

काठमाडाैं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा...

  २०७८ फागुन २२ गते १०:२९     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलमा क्यालिब्रेसन उडान गर्ने भएको छ । प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म सो विमानस्थलमा क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलमा जडान गरिएको यान्त्रिक उपकरणको...

  २०७८ फागुन २१ गते ८:४७     विकासन्युज

तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास...

  २०७८ फागुन २० गते १७:२०     विकासन्युज

काठमाडौं । वायुसेवा सञ्चालकहरूले नेपाल आयल निगमले हवाई इन्धनमा धेरै नाफा राखेर मूल्य बढाएको बताएका छन् । निगमले बिहीबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा...

  २०७८ फागुन २० गते १४:५८     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन...

  २०७८ फागुन २० गते ९:५९     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । विमानस्थल कार्यालयले शुक्रबार नोटाम जारी गर्दै बिहान ११ः३० बजेदेखि २ः ३० बजेसम्म विमानस्थल उडान प्रभावित हुने जनाएको हो । बिहीबार दिउँसो...

  २०७८ फागुन १९ गते १७:०५     विकासन्युज

काठमाडौं । बीना सूचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा धेरै विमानहरु आकाशमै होल्ड भएका छन् । विभिन्न देशबाट नेपाल आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमानसँगै आन्तरिक उडान गर्दै आएका जहाज आकाशमै होल्ड भएका हुन्...

  २०७८ फागुन १९ गते १५:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । सन् २०२१ को तुलनामा २०२२ लागेपछि विदेशी पर्यटकको आवागमनमा बृद्धि भएको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको फेबु्रअरीको तथ्यांक...

  २०७८ फागुन १९ गते १४:३४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो स्वामित्वमा रहेको देशभरको जग्गा होटल तथा विजनेस कम्प्लेक्स बनाउन भाडामा दिने भएको छ । क्यानसँग देशभर १६४ विघाभन्दा बढी खाली जमिन छ । क्यानले काठमाडौं...

  २०७८ फागुन १८ गते १७:१२     विकासन्युज

काठमाडौं । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नि:शुल्क हवाई टिकट जित्ने माैका...

  २०७८ फागुन १७ गते १४:४८     विकासन्युज

भैरहवा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट...

  २०७८ फागुन १६ गते १०:०२     विकासन्युज

काठमाडौं । भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ । सो विमानस्थलमा गत फागुन ६ गतेबाट क्यालिब्रेसन फ्लाईट सुरु भएको थियो । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको...

  २०७८ फागुन १५ गते १५:१७     विकासन्युज

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक...

  २०७८ फागुन १४ गते १३:५७     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथापर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज...