पर्यटन

  २०७९ पुष २९ गते ११:५३     विकासन्युज

काठमाडाैं । रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका...

  २०७९ पुष २८ गते १६:२३     विकासन्युज

काठमाडौं । दाङ्गको लमहीमा होटल ग्रीन लुम्बिनी खुलेको छ । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारीमा खुलेकाे यस होटलले शुक्रबारदेखि सेवा दिने जनाएको छ । होटल ग्रीन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम...

  २०७९ पुष २८ गते १२:१०     विकासन्युज

काठमाडौं । केबलकार भित्रै रेष्टुरेन्टमा बसेर विभिन्न परिकारका खानेकुरा खाँदै परिवार वा साथीभाइसँग गफिदा कस्तो आनन्द आउँछ होला ? दिनभर कामले थाकेको शरिरलाई केबलकारभित्रकै ओछ्यानमा सुत्दा कस्तो महसुस हुन्छ होला ? यी प्रश्न, जिज्ञासा...

  २०७९ पुष २८ गते ११:३५     सन्तोष रोकाया

काठमाडौं । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा सबैले गर्वका साथ लिने नाम हो लक्ष्मणबाबु श्रेष्ठ । व्यक्ति भौतिक रुपमा रहेपनि वा नरहेपनि, उसले गरेको काम, योगदान र समाजमा छोडेको छाप जीवन्त रहन्छ । जुन कामले...

  २०७९ पुष २८ गते ११:२४     विकासन्युज

म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औं कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो...

  २०७९ पुष २५ गते १६:५१     विकासन्युज

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको झण्डै ७५ वर्षपछि भैरहवा र पोखरामा दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत जेठ २ गतेदेखि भैरहवामा गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थल र पुस...

  २०७९ पुष २५ गते १२:१६     विकासन्युज

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडा घटाएको छ । आइतबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर पनि घटेको हो...

  २०७९ पुष २५ गते ९:३०     विकासन्युज

इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी...

  २०७९ पुष २४ गते १७:१७     विकासन्युज

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् ।...

  २०७९ पुष २४ गते १६:११     विकासन्युज

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर(२४ मा पर्ने मान्द्रेढुङ्गाबाट...

  २०७९ पुष २४ गते १३:११     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित तारा एयरले गुल्मीको रेसुङा विमानस्थलमा परीक्षण उडान गरेको छ । तारा एयरले गुल्मीको रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान गरेको हो । आइतबार बिहान ११ः १४ मा त्रिभुवन...

  २०७९ पुष २४ गते ११:१८     विकासन्युज

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे परीक्षण उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका...

  २०७९ पुष २२ गते १८:०३     विकासन्युज

पोखरा । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन्...

  २०७९ पुष २२ गते १६:५९     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्सको संचालक सदस्यमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको पुस २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट संचालक सलस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुको ४...

  २०७९ पुष २२ गते १४:२९     विकासन्युज

काभ्रेपलाञ्चोक । ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि...

  २०७९ पुष २२ गते १२:११     विकासन्युज

हुम्ला । हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने...

  २०७९ पुष २२ गते ११:३०     विकासन्युज

बागलुङ । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल। चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो। उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ। तलतिर घना जङ्गल। यहाँबाट...

  २०७९ पुष २२ गते ९:३५     विकासन्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकाे जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा...

  २०७९ पुष २१ गते १०:२७     विकासन्युज

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र...

  २०७९ पुष २१ गते ८:०७     विकासन्युज

ढोरपाटन । ‘विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ,’ बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग छन् ।...