पर्यटन

  २०७९ चैत २२ गते ६:१९     विकासन्युज

काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो ।...

  २०७९ चैत २१ गते १६:०५     विकासन्युज

मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ...

  २०७९ चैत २१ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपालको हवाई उडानमा नयाँ कम्पनी थपिन भएको छ । आन्तरिक उडान गर्नेगरी धौलागिरी कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग उडान अनुमति मागेको हो । धौलागिरी हेलिकप्टर कम्पनीले केही समयअघि मन्त्रालयसँग अनुमतिका...

  २०७९ चैत २१ गते ११:५१     विकासन्युज

पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश...

  २०७९ चैत २० गते ११:१०     विकासन्युज

काठमाडौं । आन्तरिक हवाई रुटको भाडादर बढ्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक हवाई भाडादर समायोजनको तयारी थालेसँगै हवाई भाडादर बढ्ने भएको हो । वायुसेवा सञ्चालनको आग्रह अनुसार भाडा समायोजनकोे तयारी थालिएको...

  २०७९ चैत २० गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ पुन सञ्चालनको तयारी थालेको छ । २०५८ सालमा दुर्गम क्षेत्रका नागरिकलाई सहज हवाई सेवा उपलब्ध गराउने भन्दै स्थापना गरिएको उक्त कोष...

  २०७९ चैत १९ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दिल्ली कार्यालयमा जगेडाका रूपमा जहाजकाे पांग्रा राख्न निर्देशन दिएको छ । उडानका क्रममा पटक पटक जहाजको पांग्रा पन्चर भएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आइतबार दुई स्थानमा...

  २०७९ चैत १९ गते १६:५२     विकासन्युज

काठमाडौं । शनिबार काठमाडौं–दुबई घटनाको छानविन गर्न नेपाल वायुसेवा निगमले समिति गठन गरेको छ । शनिबार साँझ दुबई उड्नुपर्ने निगमको एयरबस ३३० (वाइडबडी) जहाज पाइटल विरामी परेपछि आईतबार बिहान मात्र उडान गरेको थियो । काठमाडौंमा...

  २०७९ चैत १९ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको प्रवक्ताको जिम्मेवारी रमेश पौडेलले पाएका छन् । निगमको कर्मशियल विभागमा कार्यरत पौडेललाई आइतबारदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिईएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अर्चना खड्काको जिम्मेवारी...

  २०७९ चैत १९ गते १३:११     विकासन्युज

काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि चैत २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो...

  २०७९ चैत १९ गते १०:५१     विकासन्युज

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन –पञ्चेश्वर सडक...

  २०७९ चैत १९ गते ९:५३     विकासन्युज

कावासोती । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु...

  २०७९ चैत १९ गते ७:३६     विकासन्युज

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ परिसरमा एटिएम मेसिन जडान गरिने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय परिसरमा ५ वटा एटिएम मेसिन जडान गरिने भएको हो...

  २०७९ चैत १८ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरुवात भएको छ । शनिवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन...

  २०७९ चैत १७ गते १५:३०     विकासन्युज

काठमाडौं । साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले नयाँ साहसिक खेल ‘क्रेन स्वीङ’ सञ्चालनमा ल्याउने भएको छ । क्लिफले अबको एक साता भित्रमा क्रेन स्वीङ सुरू गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु कार्कीले जानकारी...

  २०७९ चैत १७ गते ११:०६     विकासन्युज

काठमाडौं । उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन जना क्याबिन क्रु लाई निलम्बन गरेको छ । हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दल...

  २०७९ चैत १६ गते १७:२६     विकासन्युज

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको...

  २०७९ चैत १६ गते १६:४९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनलाई विभिन्न प्रश्न गरेका छन् । बिहीबार अन्तराष्ट्रिय बिमानस्थलमा आकमिक बैठक बसी उनले विभिन्न १२ वटा प्रश्न गर्दै त्यसको उत्तर बोलेर,...

  २०७९ चैत १६ गते १०:५९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल–अष्ट्रेलिया सिधा उडानको तयारी थालेको छ । दुई देशबीच सिधा उडान गर्न गत वर्ष नै नेपालले हवाई सेवा सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार उडान सुचारु...

  २०७९ चैत १६ गते १०:१५     विकासन्युज

काठमाडौं । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका...