पर्यटन

  २०७९ चैत ४ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति...

  २०७९ चैत ३ गते १०:१९     विकासन्युज

सिन्धुली । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी,...

  २०७९ चैत २ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ का लागि दक्षिण कोरियाकाे नागरिक उड्डयन प्राधिकरणको टोली नेपाल आउने भएको छ । निगमलाई कोरियामा उडान स्वीकृति दिनु पहिले निगमको ‘सेफ्टी अडिट’ गर्न दक्षिण कोरियाको टोली नेपाल आउने...

  २०७९ चैत २ गते १८:०२     विकासन्युज

काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने...

  २०७९ चैत २ गते १२:३२     डम्मर बुढामगर/खेमराज गौतम

ढोरपाटन । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो...

  २०७९ चैत २ गते १०:५२     समुन्द्र घिमिरे

काठमाडौं । पछिल्लो समय सरकारी तथा निजी लगानीमा सञ्चालित आधिकाशं वायुसेवा कम्पनीहरुले जहाज बिक्री गर्ने भएका छन् । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमदेखि निजी क्षेत्रका लगानीमा सञ्चालित वायुसेवा कम्पनीहरुले जहाज बिक्री गर्न लागेका...

  २०७९ चैत १ गते १७:१०     विकासन्युज

काठमाडौं । सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार...

  २०७९ चैत १ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका जहाज फिर्ता पठाउने तयारी थालेको छ । वि.स‌ं. २०६८ सालमा चीनबाट ल्याइएका ६ थान चिनियाँ जहाज बिक्री नभएपछि निगमले सम्बन्धित कम्पनी एभिक इन्टरनेशनललाई नै फिर्ता पठाउने तयारी...

  २०७९ चैत १ गते १३:३१     डम्मर बुढा मगर

ढोरपाटन । तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । विसं...

  २०७९ चैत १ गते १२:२२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा...

  २०७९ फागुन ३० गते १३:३२     विकासन्युज

काठमाडौं । कर्मचारीलाई तबल नदिएपछि ग्राउण्डेड गरिएको गुण एयरका जहाज तत्काल नउड्ने भएका छन् । कर्मचारीलाई तलब समेत दिन नसक्ने भएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरेको थियो...

  २०७९ फागुन २९ गते १२:२३     विकासन्युज

काठमाडौं । ५ वटा होटलमा सञ्चालीत क्यासिनोको बक्यौता रकम करिब २ खर्ब रुपैयाँ रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालय अन्तरगतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सोमबार जारी गरेकाे सूचना अनुसार विभिन्न होटलमा सञ्चालन भएका...

  २०७९ फागुन २८ गते १३:१०     विकासन्युज

म्याग्दी । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा...

  २०७९ फागुन २६ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई पुनस्उडान अनुमति दिएको छ । फागुन २५ गते उडान नं एसएच८२१ भएको प्राविधिक कारणका छानबिनको लागि क्यानले श्री एयलाइन्सको उडान रोकेको थियो । प्राधिकरणका विज्ञहरुको टोलीले...

  २०७९ फागुन २६ गते १०:०४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । बिहीबार बसेको क्यान बैठकले अर्काे निर्णय शुक्रबारदेखि लागु हुनेगरी अर्काे निर्णय नहुँदासम्म श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गर्ने...

  २०७९ फागुन २५ गते १२:३४     विकासन्युज

काठमाडौं । देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण...

  २०७९ फागुन २५ गते ११:२८     विकासन्युज

काठमाडाैं । भेडेटारमा सिसाको ‘स्काई वाक टावर’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स...

  २०७९ फागुन २५ गते १०:५७     विकासन्युज

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान/अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित...

  २०७९ फागुन २५ गते १०:०४     विकासन्युज

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । काठमाडौं विमानस्थलबाट उडान भर्नासाथ जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको हो । जहाजको इन्जिमा आगो देखिएपछि आकस्मिक अवतरणको...

  २०७९ फागुन २४ गते १९:०३     विकासन्युज

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गरेका...