सूचना-प्रविधि

२०७६ जेठ ७ गते ९:२५

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष ०६८/६९ मा कम्पनीले आफ्नो ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत...

२०७६ जेठ ६ गते १९:३०

काठमाडौँ । दूरदराजका जनतालाई सूचनाको पहुँचमा पुर्याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले आजदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम...

२०७६ जेठ ६ गते ११:५१

काठमाडौँ । गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित पार्दै उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउने छैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप...

२०७६ जेठ ६ गते ९:३१

काठमाडौँ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर...

२०७६ वैशाख ३१ गते १८:३७

काठमाडौँ । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रालिले मंगलबारदेखि...

२०७६ वैशाख ३१ गते ८:२७

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मोबाइल सेवा इजाजत नवीकरण आइतबार पनि हुन सकेन। नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको आइतबारको छलफलबाट यस विषयमा टुंगो लाग्ने अपेक्षा गरिए पनि छलफलले निरन्तरता पाउँदा नवीकरण प्रक्रिया...

२०७६ वैशाख २९ गते १८:४५

काठमाडौं । सुविसु केबल नेट प्रालीले आगामी जेठ १ गते दोस्रो संस्करणको ‘कनक्लेभ २०१९’ को आयोजना गर्ने भएको छ । सूचना तथा प्रविधिलाई प्रबर्धन गर्न तथा समय सापेक्ष विषयमा छलफल गर्न सो कार्यक्रमको आयोजना...

२०७६ वैशाख २९ गते १४:५६

काठमाडौं। आज र भोली काठमाडौंमा ठुलो हावाहुरी सहित बर्षा हुने जल तथा मौसम पुर्वअनुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाको अनुसार देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना...

२०७६ वैशाख २९ गते ९:००

काठमाडौं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । संग्रहालयसँगै...

२०७६ वैशाख १६ गते १९:१६

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत आकर्षक अफर ‘कल आयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा...

२०७६ वैशाख १५ गते १६:२३

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत...

२०७६ वैशाख १२ गते १४:४९

काठमाडौँ । नेपाल टेलिकमले सीमकार्ड सित्तैमा दिने र साथमा ५० रूपैयाँ बाेनस पनि दिने याेजना सार्बजनिक गरेकाे छ ।  नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि लक्ष्यित गरी ल्याएकाे  ‘विद्यार्थी अफर’  उक्त सुविधा...

२०७६ वैशाख १० गते १८:१६

ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३०...

२०७६ वैशाख ५ गते १७:५७

काठमाडौं । डिजिटल टिच सोलुसन प्रालिले रिभ्यु क्लिप ‘एप’ सार्वजनिक गरेको छ । यो विश्वको पहिलो भिडियो रिभ्यु पोर्टल भएको कम्पनीले बताएको छ । यो एपमा ग्राहकहरूको बोलि जस्ताको तस्तै गरेका रिभ्यु क्लिपमा आउने...

२०७६ वैशाख ३ गते ९:०८

काठमाडौँ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना-१...

२०७६ वैशाख २ गते १४:४५

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा २०७५ चैत ३० गते देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले...

२०७५ चैत २९ गते १३:००

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर-२०७६ ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क...

२०७५ चैत २८ गते १६:०५

काठमाडौं । सरकारले पब्जि खेलमाथी प्रतिबन्ध लगाएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले पब्जि खेलमाथी बिहिबारदेखि नै लागु हुने गरि प्रतिबन्ध लगाएको प्रवक्ता मिन प्रसाद आर्यालले विकासन्युजलाई जानकारी दिए । प्राधिकरणले आजै सबै इन्टरनेट...

२०७५ चैत २७ गते १३:१८

काठमाडौँ । करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला । नेपाल टेलिकमले...

२०७५ चैत २५ गते १७:४०

काठमाडौं। सार्वजनिक यातायातमा नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ। काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५’ ले यो नियम उल्लेख...