समाज

  २०८० कार्तिक १७ गते १२:०५     विकासन्युज

काठमाडौं । टि२० विश्वकप एशिया छनोटमा नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न नेपाल क्रिकेट संघसँग डिशहोम फाईवरनेटको साझेदारी गरेको छ । डिश मिडिया नेटवर्क (डिशहोम फाईवरनेट), ले टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न...

  २०८० कार्तिक १७ गते १०:५८     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्ककको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ । बेलचौतारा शुक्ला गण्डकीमा आायोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रकम...

  २०८० कार्तिक १६ गते १८:१४     विकासन्युज

काठमाडौं । आइसीसी मेन टी २० विश्वकप फाइनल छनौट एसियाअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलका लागि ३ हजार ५ सय टिकटमात्र अनलाइमार्फत आइएमई पेबाट काट्न नेपाल क्रिकेट संघ (क्यान) ले...

  २०८० कार्तिक १६ गते १७:१९     विकासन्युज

काठमाडौं । मेरिना इम्मेक्सले राष्ट्रिय क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर गरेकाे छ । यस विषयमा विहीबार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र मेरिना इम्पेक्सबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बागबजारस्थित सर्टिङ...

  २०८० कार्तिक १६ गते १२:००     विकासन्युज

काठमाडौं । डिशहोमको हरेक हप्ता ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत तार्जन गुरुङले एक लाख रुपैयाँको पुरस्कार जितेका छन् । गत सोमबार भएको ‘लक्की ड्र’ मार्फत उनले नगद एक लाख जितेका हुन् ।...

  २०८० कार्तिक १६ गते १०:४९     विकासन्युज

काठमाडाैं ।  त्रिवी क्रिकेट मैदानमा जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमनले २० ओभर खेलेर १४५ रन बनाएको हो । ओमानले निर्धारित...

  २०८० कार्तिक १६ गते १०:४०     विकासन्युज

काठमाडौं । एनसेलले एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान गरेको छ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई...

  २०८० कार्तिक १५ गते १५:५३     विकासन्युज

काठमाडौं । डिशहोमले खेलाडीको हौसला बढाउदै २० लाखको नगद पुरस्कार घोषणा गरेको छ । । नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोमले खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । बुधबार डिशहोमको डिशहोम फाइबर...

  २०८० कार्तिक १५ गते १३:१४     विकासन्युज

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएकको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद एक लाख रुपैयाँ जितेका छन्...

  २०८० कार्तिक १४ गते १६:१९     विकासन्युज

काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा पुरा गर्दै...

  २०८० कार्तिक १४ गते १४:५५     विकासन्युज

काठमाडौं । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । आइसिसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रका मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई २० ओभरमा १६६ रनको लक्ष्य दिएको हो । कीर्तिपुर मैदानमा टस जितेर...

  २०८० कार्तिक १४ गते १४:०६     विकासन्युज

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन चार्टर्डले यही कात्तिक १८ गते ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्दैछ । नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने र सामाजिक सेवाका लागि आर्थिक...

  २०८० कार्तिक १३ गते १३:१८     विकासन्युज

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले...

  २०८० कार्तिक १३ गते ११:१९     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले ‘एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा’ अफर ल्याएको छ । कम्पनीले बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर...

  २०८० कार्तिक १३ गते १०:३७     विकासन्युज

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले...

  २०८० कार्तिक १२ गते ८:३६     विकासन्युज

तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै...

  २०८० कार्तिक ११ गते १२:०८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट शुरु भएको छ । शनिवारबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व शुरु भएको हो । यो पर्व अबको एक महिनासम्म चल्नेछ । महिलाहरुलाई...

  २०८० कार्तिक ११ गते ११:५१     रुसा थापा

बुढोपाकाले भन्थे, ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ मुलुकमा आएको आर्थिक मन्दी तथा व्यापारव्यवसाय ठप्प भएपछि अधिंकाशले कोठा र सटर छोड्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र मात्र नभई उपत्यका बाहिर पनि कोठा, फ्रल्याट...

  २०८० कार्तिक ९ गते १३:१२     विकासन्युज

  पोखरा । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा...

  २०८० कार्तिक ८ गते १४:११     विकासन्युज

काठमाडौं । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो...