नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

  २०८० कार्तिक १४ गते १४:५५     विकासन्युज

काठमाडौं । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । आइसिसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रका मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई २० ओभरमा १६६ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.