सेयर

  २०८१ असार १७ गते ७:२५     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ निर्धारण गरिएको छ ।...

  २०८१ असार १७ गते ६:५६     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको...

  २०८१ असार १६ गते १५:३३     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १४.८३ अंक घटेर २०३७.०९ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३२० स्टकको ३ अर्ब...

  २०८१ असार १६ गते ८:४१     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको...

  २०८१ असार १६ गते ८:०७     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा राखेको हो । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा...

  २०८१ असार १६ गते ७:३३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । उक्त...

  २०८१ असार १६ गते ७:०७     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४३ हजार २ सय ९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । हाल बैंकका विद्यमान...

  २०८१ असार १४ गते १७:१६     विकासन्युज

काठमाडौं । भुगर्भ सिमेन्टले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरमा सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैकिङ...

  २०८१ असार १४ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त गठन सिफारिस समितिले सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया...

  २०८१ असार १३ गते १५:३३     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३३३ स्टकको...

  २०८१ असार १३ गते ८:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको प्रतिकित्ता...

  २०८१ असार १३ गते ८:०९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।...

  २०८१ असार १३ गते ७:३०     विकासन्युज

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासन अनुमति पाएको छ । बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्सलाई बोर्डले आईपीओ निष्कासन अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता ८ सय २० रुपैयाँ...

  २०८१ असार १२ गते १५:३४     विकासन्युज

काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंक घटेर २०६०.१६ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि...

  २०८१ असार ११ गते १९:१४     विकासन्युज

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो...

  २०८१ असार ११ गते १५:२५     विकासन्युज

काठमाडौं । नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । बढेसँगै नेप्से २०७१.७७ को बिन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ३१९ कम्पनीको ४ अर्ब १८ करोड...

  २०८१ असार ११ गते ८:१५     विकासन्युज

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि असार २० गतेलाई बुक क्लोज मिति तोकेको हो । यसका आधारमा असार...

  २०८१ असार ११ गते ७:३८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै कोषको ५० हजार कित्ता सेयर लिलामीमा राखेको जानकारी...

  २०८१ असार ११ गते ७:०९     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या भने खुलाएको छैन । उक्त सेयर संस्थापक सेयरधनीहरूले खरीद नगरेपछि सर्वसाधारण तथा...

  २०८१ असार १० गते १५:१९     विकासन्युज

काठमाडौं । केही दिनबाट निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक सोमबार ३.२१ अंकले बढेको छ । बढेसँगै नेप्से २०९९.६१ को बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३२२...