सेयर

  २०७९ कार्तिक २५ गते ७:४९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज कात्तिक २५ गते शुक्रबारदेखि चुक्ता पूँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।...

  २०७९ कार्तिक २५ गते ७:३३     विकासन्युज

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको चौधौं वार्षिक साधारण सभा कात्तिक २७ गते हुँदैछ । कम्पनीको सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे हुनेछ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले...

  २०७९ कार्तिक २५ गते ७:२१     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तका संस्थापक समूहका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हुन् । लघुवित्तको उक्त...

  २०७९ कार्तिक २५ गते ६:५६     विकासन्युज

काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज कात्तिक २५ गते शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो...

  २०७९ कार्तिक २५ गते ६:४३     विकासन्युज

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजन प्रभावित...

  २०७९ कार्तिक २४ गते १५:१३     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजार २३.५२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार उक्त अंकले सेयर बजार घट्दा सेयर विन्दु १८९३. ७० पुगेको छ । आज सेयर बजार घट्दा अत्याधिक गुमाउनेमा पाँच...

  २०७९ कार्तिक २४ गते १२:३४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गरेको छ । सेबोनको बुधबार बसेको सञ्चालक समिति बैठकले संगठित संस्था एकआपसमा...

  २०७९ कार्तिक २४ गते ११:५६     विकासन्युज

काठमाडौं । सेयर बजारमा प्रवेश गर्नेहरुको संख्या दैनिक बढ्दो छ । कम्पनीको साधारण सेयर (आईपीओ) खरिद गर्नकै लागि भएपनि लगानीकर्ताहरु पुँजी बजारमा आकर्षित भइरहेका छन् । सुरुमा धेरैले आईपीओ खरिद गरेर पछि दोस्रो बजारमा...

  २०७९ कार्तिक २४ गते ७:१२     विकासन्युज

काठमाडौं । आईपीओ निष्काशन गर्न अनुमति माग्दै चिरख्वा हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले कात्तिक १७ गते...

  २०७९ कार्तिक २३ गते १५:१५     विकासन्युज

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटलले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचिकृत भएकाे छ । नेप्सेका अनुसार फण्डको १२ करोड २१ लाख कित्ता इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत...

  २०७९ कार्तिक २३ गते १५:०६     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार ३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा ३६ लाख ९६ हजार ७२३...

  २०७९ कार्तिक २३ गते ९:१३     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो ।...

  २०७९ कार्तिक २३ गते ६:००     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो ।...

  २०७९ कार्तिक २२ गते १७:५४     विकासन्युज

५४ लाख लगानीकर्ताको हित, पूँजी बजारको विस्तार र सुधारको लागि वि.स. २०७५ सालमा आमरण अनुसन बसे तिलक कोइराला र हरि ढकाल । त्यसबेलामा अर्थमन्त्री थिए युवराज खतिवडा । तिलक कोइराला र हरि ढकाल आमरण...

  २०७९ कार्तिक २२ गते १२:०६     विकासन्युज

काठमाडौं । मार्जिन कारोबारको लागि ८७ सूचीकृत कम्पनी योग्य देखिएको छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मंगलबार सार्वजनिक गरेको मार्जिन सुविधा योग्य कम्पनीको सूचीमा ८७ कम्पनी परेका हुन् । नेप्सेले सार्वजनिक गरेको कम्पनीको सूचिमा वाणिज्य बैंक समूहबाट...

  २०७९ कार्तिक २२ गते ९:३०     विकासन्युज

काठमाडौं । केयर रेटिङ्गस नेपालले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले सेयरधनीहरुलाई २१.०५२६३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले साधारसभा समेत...

  २०७९ कार्तिक २२ गते ८:१०     विकासन्युज

काठमाडौं । राधी बिद्युत कम्पनीले अवितरित हकप्रद सेयर कार्तिक २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको बिक्री हुन बाँकी रहेको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने जनाएको हो...

  २०७९ कार्तिक २२ गते ७:३६     विकासन्युज

काठमाडौं । नागरिक स्टक डिलरले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अर्थात् २३ करोड...

  २०७९ कार्तिक २१ गते १६:००     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ताको साझा ९ संस्थाले पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रिने जनाएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै ९ संस्थाले यस्तो बताएका हो । उनीहरुले माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल...

  २०७९ कार्तिक २१ गते १५:१२     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजार ६.४३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घट्दा सेयर विन्दु १९५२.९४ मा पुगेको छ । नेप्सेको अनुसार केही अंकले घटेको सेयर बजारमा कारोबार रकम...

X