सेयर

  २०७३ मंसिर ७ गते १९:४८     विकासन्युज

काठमाडौ, ७ मंसिर । मंगलबार सेयर बजार परिसुचक (नेप्से) २३.८२ अंकले ओरालो लागेको छ । उतारचढावका विच सोमबार बजार बन्द हुदा नेप्से झिनो अंकले सुधार भएको थियो । बजार गत हप्ताको सुरुदेखि नै घट्न...

  २०७३ मंसिर ७ गते १२:२५     विकासन्युज

काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंककोले जारी गरेको शतप्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । बैंकको यो हकप्रद सेयर पुस २६ गते सम्म भर्न पाइने छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको...

  २०७३ मंसिर ७ गते ११:४८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको हकप्रद भर्ने म्याद मंगलबार सकिदै छ । बैंकले आफ्ना लगानीकर्ताहरुको लागि ५० प्रतिशत हकप्रद जारी गरेको थियो । सो हकप्रदको म्याद मंगलबार कार्यालय समयपछि सकिने बैंकले जनाएको छ ।...

  २०७३ मंसिर ६ गते १३:२५     विकासन्युज

काठमाडौैं, ६ मंसिर । सोमबार सेयर बजार अत्यन्तै अस्थिर भएको छ । कारोबारको सुरुमा एक अंकले बढेको सेयर बजार परिसुचक (नेप्से) साढे १२ बजेसम्ममा २७ अंकले ओरालो लाग्यो । त्यसपछि फेरी बढ्न सुरु गरेको...

  २०७३ मंसिर ६ गते १२:११     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ४२ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले सात करोड ४२ लाख २४ हजार रूपैयाँ खुद...

  २०७३ मंसिर ५ गते १२:३५     विकासन्युज

काठमाडौं, ५ मंसिर । साताको पहिलो दिन कारोबार खुलेदेखि नै बजार तिव्र रुपमा ओरालो लागेको छ । काराेबार खुलेकाे ढेड घणटामा नै नेप्से परिसूचक बजार ६१ अंकले ओरालो लागेको छ । बजार पुरै राताम्य...

  २०७३ मंसिर ५ गते ९:३५     विकासन्युज

काठमाडौं ५, मंसिर । वेष्टर्नडेभलपमेन्ट बैंक लिमिटेडले प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले यही मंसिर २२ गतेबाट...

  २०७३ मंसिर ३ गते १६:०७     विकासन्युज

काठमाडौं, ३ मंसिर । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभा.स दिनृ भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।...

  २०७३ मंसिर ३ गते ९:५९     विकासन्युज

काठमाडौं ३, मंसिर । सेवा विकास बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले यही मंसिर २३ गतेबाट निष्कासन खुला गरेको एक सय अंकित रुपैयाँका एक...

  २०७३ मंसिर २ गते १६:४४     विकासन्युज

काठमाडौँ । कुनै पनि कम्पनीमा पाँच वर्षसम्म लाभांस लिन सेयरधनी लगानीकर्ता नआए उनीहरुको पाउने रकम कम्पनी रजिष्टार्डको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ । कम्पनी राजिष्टारको कार्यालयले विहिबार सर्वाजनिक सुचना प्रकाशित...

  २०७३ मंसिर २ गते १५:३७     विकासन्युज

काठमाडौं । साताको अन्तिदिन ठूला लगानीकर्ताहरुले सेयर बेच्न थालेपछि बजार राताम्मे बनेको छ । एभरेष्ट बैंक र नेशनल लाईफ इन्सुरेन्सले घोषणा गरेको आकर्षक बोनस तथा हकप्रद सेयरका कारण लगानीकर्ताहरु ति कम्पनीहरुतर्फ ओइरिएको मौका छोपी...

  २०७३ मंसिर २ गते ११:४९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४५ लाख खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले...

  २०७३ मंसिर २ गते ११:१४     विकासन्युज

काठमाडौं , २ मंसिर । ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । नेप्सेले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी ग्रीन डेभलपमेन्ट बैंकले जारी गरेको १० लाख कित्ता साधारण...

  २०७३ मंसिर १ गते १६:३५     विकासन्युज

काठमाडौं, १ मंसिर । लगानीकर्ताहरु यतिवेला एभरेष्ट बैंकमा तानिएका छन् । बुधबार मात्र बैंकको झण्डै ३९ करोड रुपैयाँ बराबरको सेयर किनेवेच भएको छ । यो बुधबार कारोबार भएको कुल रकमको ३३ प्रतिशत हो ।...

  २०७३ मंसिर १ गते ९:१२     विकासन्युज

काठमाडौं, १ मंसिर । माछापुच्छ्रे बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद साधारण...

  २०७३ कार्तिक ३० गते १६:४०     विकासन्युज

काठमाडौं, ३० कात्तिक । साताकोे सुरुका दुई दिन बजार उकालो लागेपनि मंगलबार भने ओरालो लागेको छ । यसदिन बजार ४दशमलव ३७ अंकले ओरालो लागेको हो । विकास बैंक, उत्पादनमूलक र अन्य बाहेक सवै उपसमुह...

  २०७३ कार्तिक २९ गते २१:५२     विकासन्युज

काठमाडौं, २९ कात्तिक । कुमारी बैंकको बिशेष साधारण सभाद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैंककोद विषेष साधारण सभाले चुक्तापुँजी आठ अर्व पुर्याउनको लागि लगानीकर्तालाई ५० प्रतिशत...

  २०७३ कार्तिक २९ गते १६:०२     विकासन्युज

काठमाडौं, २९ कात्तिक । आइतबार झिनो अंकले सुधार भएको नेप्से सोमबार ६ दशमलव २८ अंकले बढेको छ । कारोबारमा पनि केही सुधार देखिएको छ । यसदिन दिनभर १३१ कम्पनीका ७८ करोड बराबरको कारोबार भएको...

  २०७३ कार्तिक २९ गते ८:२५     विकासन्युज

काठमाडौं २९, कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार रद्द हुने क्रम न्यून भएको छ । नेप्सेको कारोबार प्रणालीमा सेयर कारोबारको आदेश दिएपछि त्यसको राफसाफ हुनै पर्ने व्यवस्थाले रद्द गर्ने क्रम रोकिएको हो...

  २०७३ कार्तिक २६ गते १६:४३     विकासन्युज

काठमाडौं, २६ कात्तिक । नेपाल धितोपत्र बोर्डले सगरमाथा फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि फाइनान्सको १०ः८ अर्थात् ८० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले...