सेवा

  २०८० साउन २४ गते १२:२८     विकासन्युज

काठमाडौं । नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् । उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त...

  २०८० साउन २४ गते १०:३२     विकासन्युज

डोटी । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलवार विषालु च्याउ खाएर उनीहरू बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका...

  २०८० साउन २४ गते १०:१२     विकासन्युज

काठमाडौं । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक...

  २०८० साउन २४ गते ९:०३     विकासन्युज

काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट ५ पुस्तक छनोट भएका छन् । मदनपुरस्कार गुठीले पुरस्कारका लागि छनोट भएका ५ पुस्तक सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन,...

  २०८० साउन २४ गते ८:२७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्ड हराएका छन् । टेलिकमले बुधबार जारी गरेको सूचना अनुसार ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएका हुन् । नेपाल टेलिकमका अनुसार ५० रुपैयाँ दरका २० हजार कार्ड अर्थात् १०...

  २०८० साउन २४ गते ७:०६     विकासन्युज

काठमाडौं । सरकारी भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ । अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि सडकमा पार्किङ गर्न थालिएको हो । भरतपुर अस्पतालको ३० बिघा ११ कट्ठा ६ धुर जग्गामध्ये अहिले...

  २०८० साउन २३ गते १८:४९     विकासन्युज

काठमाडौं । तपाईले कस्ता कस्ता निवेदन देख्नुभएको छ ? कति निवेदन त तपाई आफैले पनि लेख्नुभएको होला । सिफारिस माग्न, प्रमाणित गरिदिन आदि विषयका निवेदन कामका प्रकृति अनुसार हुने नै भए । काम अनुसारका...

  २०८० साउन २३ गते १७:३८     विकासन्युज

काठमाडौं । अल्फा बिटा एजुकेशन कन्सल्ट्यान्सीले साउन २५ गते अष्ट्रेलिया एडमिशन्स डे २०२३ मनाउने भएको छ । अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गर्ने अवसरको रुपमा उक्त दिवस मनाउन लागिएको कम्पनीले जनाएको छ ।...

  २०८० साउन २३ गते १५:३५     विकासन्युज

काठमाडौं । विद्यालय शिक्षा विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन, एन प्याब्सन र हिसानले मंगलबार प्रत्रकार सम्मेलन गरेर संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका हुन्...

  २०८० साउन २३ गते १४:५७     विकासन्युज

काठमाडौं । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । तर, सरकारले विधेयकको ड्राफ्ट भने गोप्य राखेको छ...

  २०८० साउन २३ गते १२:२१     विकासन्युज

काठमाडौं । पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा अस्पतालमा आँखा जाच गराउन आउने बिरामीमध्य सरदर ५०...

  २०८० साउन २२ गते १५:४७     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघलाई गत जुलाई २३ मा पत्राचार गर्दै...

  २०८० साउन २२ गते १५:३९     विकासन्युज

काठमाडौं । नेपालमा सातहजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीलेहालसम्म सात हजार सात...

  २०८० साउन २२ गते १३:१७     विकासन्युज

काठमाडौं । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)बीचको विवादले गर्दा सिटिइभिटीमा सञ्चालन भइरहेको चिकित्सा शिक्षा अन्तर्गतका शैक्षिक कार्यक्रमहरु प्रभावित भएका छन् । सिटिइभिटीले साउन २० र २४ गते तोकिएको...

  २०८० साउन २२ गते १२:२०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले गत शनिबार आफ्नो फेसबुक एकाउन्टमार्फत् नियुक्ती तथा सुरुवा बढुवाका लागि शक्ति केन्द्रको सोर्स नलगाउन आग्रह गरे । ‘पुनः स्मरण गराउँदछु; सरुवा, बढुवा, नियुक्ति,पुनर्नियुक्ति गर्न...

  २०८० साउन २२ गते ११:२३     विकासन्युज

ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको...

  २०८० साउन २२ गते १०:४१     विकासन्युज

काठमाडौं । काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरुलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्बन्धी महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । शुक्रबार...

  २०८० साउन २२ गते ९:५८     विकासन्युज

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।...

  २०८० साउन २२ गते ७:४२     विकासन्युज

काठमाडौं । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक...

  २०८० साउन २१ गते २०:३०     विकासन्युज

काठमाडौं । नेपालकै शैक्षिक संस्थाहरूलाई अब्बल बनाए हरेक वर्ष हजारौको संख्यामा विद्यार्थी विदेशिनेक्रम रोकिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले बताएका छन् । मोर्गन इन्टरनेसनल कलेजमा कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन...