सेवा

  २०७६ माघ २७ गते १६:५४     विकासन्युज

काठमाडाैं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी...

  २०७६ माघ २७ गते १५:१२     विकासन्युज

काठमाडौं । कुलेश्वरस्थित डिपिएस स्कुलमा स्वास्थ तथा पोषण सम्बन्धि कार्यक्रक्रम सम्पन्न भएको छ । कीर्तिपुर अस्पतालमा कार्यरत पोषण विज्ञ मिरा शाहले पोषणको महत्व, स्वस्थ रहने तरिका, रोगबाट बच्न सकिने र स्वस्थ खानेकुराको बारेमा जानकारी...

  २०७६ माघ २७ गते १४:५०     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए-३३० जहाज चीन पठाउने तयारी गरेको छ ।...

  २०७६ माघ २७ गते १४:२१     विकासन्युज

काठमाडौं । दूर संचार कार्यालय गल्याङले दुई हजार पाँच सय सिम निःशुल्क वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क...

  २०७६ माघ २७ गते १३:१३     विकासन्युज

डाेटी । नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले...

  २०७६ माघ २७ गते १२:५१     विकासन्युज

काठमाडौं । क्लिन अप नेपालले कमलपोखरीस्थित क्युएफएक्स कुमारीहलमा बिहीबार वार्षिक देशव्यापी अभियान अन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरेको छ । यस समारोह क्लिन अप नेपालका प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो ।...

  २०७६ माघ २७ गते १२:४८     नबिन पोखरेल

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले दिएको इन्टरनेटको गुणस्तरका बारेमा व्यापक गुनासो आउन थालेपछि नेपाल दूरसंचार प्राधिकरणले अनुगमन थाल्ने भएको छ । यसका लागि प्राधिकरणले उपकरण खरीद गरेर इन्टरनेटको क्षमता मापन गर्ने भएको...

  २०७६ माघ २७ गते १२:३५     विकासन्युज

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगकाे सहकार्यमा लायन्स क्लबकाे चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी (८ महिना), दोस्रो स्पन्दन शर्मा (१९ महिना) र तेस्रो युभान राज जोशी(५...

  २०७६ माघ २७ गते १२:२८     विकासन्युज

काठमाडौं । पोखराको माटेपानीस्थित इन्फोमेटिक्स कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबारबाट विद्यार्थीहरूका लागि बोल्नेकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । तालिमको उद्घाटन सो कलेजका प्राध्यापक आनन्द भट्टराईले गरेका हुन् । भट्टराईले बोल्नेकला जीवनको...

  २०७६ माघ २७ गते १२:०६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले ‘थलेसिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित ‘सुगन्ध थलेसिमिया प्रोजेक्ट’ लाई दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमकाे चेक बैंककाे...

  २०७६ माघ २७ गते ११:५५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । सोमबार प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा स्वास्थ्य जाँचको लागि पुगेका हुन् । प्रधानमन्त्री ओली नियमित जाँचका लागि गएकाे अस्पतालका निर्देशक डा.चक्रराज...

  २०७६ माघ २६ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले दुरसंचारको क्षेत्रमा पुराना लगानीकर्ताको संरक्षण गर्न नयाँ लगानीकर्तालाई निषेधको बाटो रोजेको छ । सरकारले दुरसंचारको क्षेत्रमा कम्तिमा २५ अर्व रूपैयाँ लगानी गर्न तयार रहेको सीजी कम्युनिकेशन प्रा.लिलाई ढोका बन्द गरिदिएको छ...

  २०७६ माघ २६ गते १८:२९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)का ग्राहकले कनेक्टआईपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैयाँ पैसा पाउने भएका छन् । बैंक र र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएसँगै ग्राहकले कनेक्टआईपीएसमा रजिष्ट्रेशन गर्दा खातामार्फत उक्त रकम...

  २०७६ माघ २६ गते १८:१३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले कैलालीको धनगढी उप-महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा माघ २४ गते उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना...

  २०७६ माघ २६ गते १७:४७     डोमी शेर्पा

काठमाडौं । पछिल्लो समय डिटक्स मेसिन सरसफाईका लागि प्रभावकारी बन्दै गएकाे छ । शरीरको सरसफाईका लागि  लाभदायक मानिएको यो मेसिनका प्रयाेगकर्ता बढेसँगै यसकाे प्रभाव पनि बढ्दै गएकाे हाे । तर, नेपालमा भने स्वास्थ्यप्रति सजक रहने कमै मानिसमा मात्र...

  २०७६ माघ २६ गते १७:४६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म...

  २०७६ माघ २६ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित डा. लोचन कार्कीले अग्रता लिएका छन् । अध्यक्षका उमेद्धवार डा. कार्कीले  १८ सय ३९ मतसहित अग्रता लिएका हुन् । अध्यक्षका अर्का उम्मेदवार डा‍. पुष्पमणि खरालकाे अहिले सम्मकाे...

  २०७६ माघ २६ गते १४:१०     विकासन्युज

कालिकोट । विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान...

  २०७६ माघ २५ गते १८:१६     विकासन्युज

काठमाडौं । घरेलु लघुवित्तले काठमाडौंको महांकालमा फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । बनेपामा केन्द्रीय कार्यालय रहेको सो लघुवित्त संस्थाले आफ्नो फिल्ड सहायक स्तरीय कर्मचारीहरुको सहभागिता उक्त तालिम सञ्चालन गरेकाे हाे...

  २०७६ माघ २५ गते १२:५७     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र...