काठमाडौं । कैलालीका रवीन केसी काठमाडौंको शंकरदेव कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययन गर्दैछन् । प्लसटु धनगढीमै पढेर आएका उनी अस्ट्रेलिया पढ्न जाने तयारीमा थिए । त्यसको लागि मिहिनेत पनि गरे । तर, सफल भएनन्...
काठमाडौं । भारतीय व्यावसायिक घराना टाटा समूह र पीएसएमसीले ९ खर्ब १० अर्ब रुपैयाँ लगानीमा मेगा सेमिकन्डक्टर फेब्रिकेसन सुविधा निर्माण गर्ने निर्णय गरेका छन् । टाटा समूहले पीएमसीसँगको सहकार्यमा फेब्रिकेसन सुविधा स्थापना गर्न लागेको...
काठमाडौं । चिल्लो र चम्किलो खुट्टा कसलाई मन पर्दैन र ? यस्तो अवस्थामा महिलाहरूले आफ्नो खुट्टालाई सुन्दर र चम्किलो बनाउन सैलुनमा हजारौं रुपैयाँ खर्च गरेर स्पा र पेडीक्योर गराउँछन् । तर, समयको अभाव र...
काठमाडौं । ‘ब्रिलियन्ट एजुकेशन’ ले आफ्नो नयाँ शाखा चितवनको शहिद चोकमा संचालनमा ल्याएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको ब्रिलियन्टले यसअघि बुटवल, इटहरी, धरान, झापा, हेटौडा र सुर्खेतमा शाखा सञ्चालन गरी शैक्षिक परामर्श...
म्याग्दी । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट...
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै...
काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य...
काठमाडौं । अहिले धेरै विद्यार्थीको रोजाइमा पर्छ डाक्टर र इन्जिनियरलगायत अरु प्राविधिक विषय । अभिभावकलाई पनि आफ्नो छोराछोरीले यही पढुन् भन्ने लाग्छ । सामाजिक कार्य (सोसियल वर्क) पढेर के हुन्छ ? अरु विषय किन...
काठमाडौं । यती एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट दिने भएको छ । एयरलाइन्सले फागुन २८ गतेबाटै लागू हुने गरी सो निर्णय गरेको हो । बिराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत...
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय...
पाँचथर । पहाडका हरेक टाकुरा पर्यटकीय दृष्टिले महत्वका हुन्छन् । यहाँ कुनै न कुनै धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ । तिनै टाकुरामा पर्यटक भित्र्याउने उद्देश्यले कतै पूर्वाधार तयार पारिँदै छ भने कतै...
काठमाडों । जब महिलाहरू गर्भावस्थामा हुन्छन् तब चिकित्सकहरू शारीरिकरूपमा सक्रिय रहन सल्लाह दिन्छन् । अहिले धेरैजसो महिलाहरू स्वस्थ जीवनशैली पालना गर्दैनन् । यस्तो अवस्थामा उनीहरूको गर्भावस्थामा नराम्रो असर पर्छ । धेरैजसो महिला घरको भन्दा...
कास्की । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो...
महोत्तरी । बर्दिबासमा आदिवासी जनजातिको चौथो महोत्सव जारी छ । गत बिहीबारदेखि सुरु भएको १२ दिने महोत्सवमा आफ्नो जातीय पहिचान र संस्कृतिको जगेर्ना नै मुख्य रुपमा यहाँका जनजातिले उठाएका छन् । आगामी चैत ५...
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् ।...
काठमाडौं । उनलाई बाल्यकालमा अभाव भन्ने थाहा भएन । त्यसमाथि घरकी कान्छी छोरी । परिवार सम्पन्न थियो । पढाइ औसतभन्दा माथि । राम्रो पढेर राम्रो ठाउँमा जागिर खाने सपना मनमा थियो । ललितपुर पुल्चोकमा...
काठमाडौं । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । शिवपुरी वन क्षेत्रको मनमोहक दृश्यका साथ बुढानिलकण्ठको...
म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका...
काठमाडौं । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा...
माले । गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्धमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.